प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
२८ असार, इलाम।
प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शय्याको अस्पताल शनिबार उद्घाटन गरेका छन् ।सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गर्नुका साथै बृहत् खानेपानी आयोजनाको शिलान्यास पनि गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment