९ चैत्र २०८२, सोमबार

काठमाडौंका विभिन्न स्थानमा हावाहुरीसहित भीषण वर्षा

३० जेठ, काठमाडौं । 

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रहरूमा हावाहुरीसहितको भीषण वर्षा भएको छ । विहानदेखि आकाशमा हल्का बादल लाग्दै जाँदा ११ बजेदेखि हावाको बेग एक्कासि बढ्दै अँध्यारो मडारिएर भीषण वर्षा भएको हो ।

Post Comment

छुटाउनुभयो कि ?