१६ चैत्र २०८२, सोमबार

भीरबाट लडेर एक महिलाको मृ*त्यु

२७ जेठ, काठमाडौं । 

खाँडाचक्र नगरपालिका– २ की  ४७ वर्षिया पाँचा खड्काको भिरबाट लडेर मृत्यु भएको छ। मंगलबार बिहान घरनजिकै रहेको गोल्छे भीरमा घाँस  काट्ने क्रममा लडेर  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। प्रहरीका अनुसार घटनास्थल बाट शव उद्धार गरी जिल्ला अस्पताल कालीकोटमा राखिएको छ।

Post Comment

छुटाउनुभयो कि ?