आन्दोलनका कारण करिडोर क्षेत्रमा ट्राफिक अस्तव्यस्त
१६ जेठ, काठमाडौं ।
राजसंस्था पुनर्स्थापनाको माग राख्दै राजावादीहरूले गरेको प्रदर्शनका कारण काठमाडौंको माइतीघर–मण्डला, बबरमहल, नयाँ बानेश्वर लगायत नदी करिडोरको सवारी आवागमन प्रभावित भएको छ । हिजोबाट सुरु भएको राजावादीहरूको आन्दोलन राजसंस्था पुनर्स्थापना नभएसम्म जारी रहने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment