खोलाले बगाएर महिलाको मृ*त्यु, शव १ सय ५० मिटर टाढा फेला
९ जेठ, ताप्लेजुङ ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका- ६ मेहेलेकी ५१ वर्षीया विष्णुमाया लिङ्देनको खोलाले बगाएर मृत्यु भएको छ । बिहीबार दिउँसो फावा खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो । उनको शव १ सय ५० मिटर टाढा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment