१० चैत्र २०८२, मंगलवार

काग खोलामा बाँध निर्माण गरिँदै

 

४ जेठ, मुस्ताङ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४ स्थित कागबेनीधाम कागखोलामा बाँध निर्माण शुरू गरिँदै ।

विक्रम संवत् २०८० साउन २८ गते गएको भीषण बाढीले तहसनहस पारेको कागबेनी गाउँ नदी किनार तटीय क्षेत्र संरक्षणका लागि पहल शुरू भएको छ ।

Post Comment

छुटाउनुभयो कि ?