निजामती विधेयकको प्रतिवेदन तयार
२६ वैशाख, काठमाडौं ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनको मस्यौदा तयार भएको छ । जसमाथि छलफल गर्न प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा तथा सुशासन समितिको बैठक आह्वान भएको छ । समिति सचिवालयका अनुसार आगामी आइतबार बिहान समितिको बैठक बस्नेछ । समितिको बैठक सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment