१० श्रावण २०८२, शुक्रबार

रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु

रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु

बुटवल । रुपन्देहीको मर्चवारमा नदीमा डुबेर दुईजनाको मृत्यु भएको छ । दुर्गा मूर्ति विसर्जन गर्न दानव र तिनाउ नदीको संगम मर्चवार क्षेत्रको घाटमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माका अनुसार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीन जनामध्ये नाउं र राजभरको मृत्यु भएको र सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर बेपत्ता भएका छन्। बेपत्ता सन्तकुमारको खोजी भैरहेको उनले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?