१३ चैत्र २०८२, शुक्रबार

कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन

 

१३ वैशाख, काठमाडौं । 

भारत प्रशासित जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ।

पहलगाममा वैशाख ९ गते आतंकवादी समूहले नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना पर्यटकको ज्यान लिएको घटनाको विरोधमा नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको हो । प्रदर्शनकारीले सुदीप न्यौपानेलाई न्याय देऊ, हिन्दूको हत्या गर लगायतका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

Post Comment

छुटाउनुभयो कि ?