सुनसरीमा गोली हान्ने र घाइते हुने दुवै ‘तस्कर’, आरोपी २ जना पक्राउ
२ वैशाख, सुनसरी ।
सुनसरीमा सोमबार साँझ भएको गोली प्रहार घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गोली प्रहारबाट सुनसरीको देवानगञ्ज गाउँपालिका- ७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन्। उनलाई गोली हान्ने मध्येका रवीनकुमार यादव र पिन्टु यादवलाई प्रहरीले पक्राउ गरेको हो। गोली प्रहार भएको बेला शिवकुमार मेहता पिन्टुले चलाएको मोटरसाइकलबमउ पछाडि सवार थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment