२६ जेष्ठ २०८२, आईतवार

साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से

 

२८ चैत, काठमाडौं

साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा पुगेको छ । आज नेप्से ०.२० प्रतिशतले घट्दा कारोबारमा भने वृद्धि भएको छ ।  आज ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर कारोबार भएको छ । आज दिनभरमा ११३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

१ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  आज दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आउँदा ४९ हजार ६३२ कित्ता शेयर कारोबार भएको छ । आज १३ वटा समूहमध्ये ४ वटा समूह बढेको छ भने बाँकी ९ वटा समूह घटेको छ । आज सबैभन्दा बढी लघुवित्त समूह ०.३८ प्रतिशतले बढेको छ भने आज सबैभन्दा कम विकास बैंक समूह ०.०३ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी अन्य समूह ०.९० प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०९ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment