११ चैत्र २०८२, बुधबार

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

 

२४ चैत, काठमाडौं

नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १९०० रुपैयाँले घटेको हो ।आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा  १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य ७० रुपैयाँले घटेको छ । शुक्रवार १ हजार ८७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार आइतबार १८०० कायम भएको हो ।

Post Comment

छुटाउनुभयो कि ?