२६ जेष्ठ २०८२, आईतवार

वायु प्रदूषणको खतरामा काठमाडौं उपत्यका [फोटोफिचर]

 

२१ चैत, काठमाडौं ।

उपत्यकाको वायु प्रदूषण एक सातादेखि उच्च रहेको छ । आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा खतराको तहमा पुगिसकेको छ । बिहीबार काठमाडौं विश्वको प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुँवा उडे जस्तो देखिएको छ ।

हरेक वर्ष सुक्खायाममा समग्र दक्षिण एसिया र विशेष गरी काठमाडौं वायु प्रदूषणबाट ग्रसित हुने गरेको छ । काठमाडौं उपत्यकामा तुवाँलो कति घना छ भने एक किलोमिटर आसपासका दृश्य पनि प्रस्टसँग देख्न मुस्किल छ । अझै केही दिन यस्तै अवस्था रहने प्रक्षेपण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?