२६ जेष्ठ २०८२, आईतवार

१३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १ जना पक्राउ

 

१३ चैत, काठमाडौं ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुतलीबजार नगरपालिका–७ बस्ने २४ वर्षीय सुन्दर गौतमलाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरले ती बालिकालाई शनिबार जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीउपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment