८ श्रावण २०८२, बुधबार

चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

 

२५ फागुन, काठमाडौं ।  आगामी चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आइतबार बसेको बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संसदमा पेश भएको छ । त्यसअगाडि सांसदहरूले शून्य र विशेष समयमा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?