१३ चैत्र २०८२, शुक्रबार

बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त

 

१२ फागुन, काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठकले ओझालाई नियुक्त गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले नेपाल प्रेसलाई बताए । उनी क्लिमाण्डु डटकमका वरिष्ठ संवाददाता हुन् ।

Post Comment

छुटाउनुभयो कि ?