अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
५ फागुन, काठमाडौंस्थित दशरथ रंगशालामा सोमबार चारदेशीय महिला फुटबल प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगिता पहिलो खेल नेपाल र किर्गिस्तानबीच हुँदै छ । खेल सुरु हुनुअघि दशरथ रंगशालामा ट्रफी अनावरण गरिएको छ । प्रतियोगितामा नेपाल, किर्गिस्तान, लेबनान र म्यानमार सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment