२६ जेष्ठ २०८२, आईतवार

गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा

 

२१ माघ, कास्की । गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसका अवसरमा मङ्गलवार उक्त प्रदेशमा सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले सूचना जारी गर्दै मङ्गलवार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?