१४ चैत्र २०८२, शनिबार

आज मन्त्रिपरिषद् बैठक बस्दै

 

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। बैठकमा संसद्मा पेस गर्ने थप विधेयकलगायतका बारेमा छलफल हुँदै छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक अपराह्न ४ बजे बस्ने बस्नेछ।

Post Comment

छुटाउनुभयो कि ?