नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जनकपुर नाइट्सलाई

काठमाडौँ । नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जनकपुर नाइट्सले जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनलमा खेलमा काठमाडौँ माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो। उपाधिसँगै जनकपुरले पाँच लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता काठमाडौँले भने दुई लाखमा चित्त बुझायो ।

Related posts:
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
बारा नेकपा एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइयो
एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग
महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठक प्रहरी परिसरमा, गृहमन्त्रीको प्रशंसा





Post Comment