२६ जेष्ठ २०८२, आईतवार

रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल

 

४ माघ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिभा रावललाई कार्यवाहक प्रवक्ता तोकेको छ। यसअघि कार्यवाहक प्रवक्ता तोकिएका मनीष झा शैक्षिक भ्रमणमा रहेकाले उक्त जिम्मेवारी रावललाई दिइएको पार्टीले जनाएको छ।

झा माघ ३ गतेदेखि माघ ३० गतेसम्म निजी कार्यमा व्यस्त रहने रास्वपाले जानकारी दिएको छ। कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment