२६ जेष्ठ २०८२, आईतवार

प्रधानमन्त्रीले राखे पत्रकार सम्मेलन

 

२ माघ,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हल (कोठा नं. ४१३) मा पत्रकार सम्मेलन आयोजना गरिएको हो । सरकारले हालै ल्याएको अध्यादेशको विषयवस्तु पत्रकार सम्मेलनमा सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment