१० श्रावण २०८२, शुक्रबार

बाक्लो हुस्सु लागेका कारण सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध

 

२४ पुस, काठमाडौँ । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ ।  बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

तराई क्षेत्रका अन्य विमानस्थल भने खुलेका छन् । नेपालगञ्ज, सुर्खेत, विराटनगर लगायत विमानस्थलमा बिहान ८ बजेदेखि नियमित रुपमा उडान, अवतरण भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?