१२ श्रावण २०८२, आईतवार

छोराको हत्या आरोपमा बुबा पक्राउ

 

२१ पुस,  सिन्धुली । सिन्धुलीमा छोराको हत्या आरोपमा बुबा पक्राउ परेका छन् । ४९ वर्षीय छोरा लिलाबहादुर पुर्कोटी सार्कीको हत्या आरोपमा ७९ वर्षीय डोमान सिंह सार्की पक्राउ परेका हुन् ।

हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडाका डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए । छोराको उपचारको क्रममा मृत्यु भएपछि बुबालाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएका छन् । उनको हेटौडा अस्पतालमा मृत्यु भएको हो । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?