११ चैत्र २०८२, बुधबार

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो

 

१४ पुस,  काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुगेको छ । अधिकारिहरूले अहिले मृत्यु हुनेहरूको संख्या १७७ पुगेको बताएका छन्। यसअघि, २२ जना पीडितको पहिचान गरेको समाचार संस्था योन्हापले जनाएको थियो।

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका क्रममा एक विमान दुर्घटनामा परेको थियो । सो विमानमा १८१ जना सवार थिए । जसमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए ।

.

Post Comment

छुटाउनुभयो कि ?