११ श्रावण २०८२, शनिबार

कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ

 

१४ पुस,  काठमाडौं । काठमाडौँको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका खड्काको साथबाट एक थान नौ एमएमको पेस्तोल, त्यसमा लाग्ने एक थान म्यागेजिन र नौ राउन्ड गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?