महोत्तरीमा डाका समूहद्वारा ७० वर्षीय वृद्धको हत्या
७ पुस, महोत्तरीमा डाका समूहको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु भएको छ। शनिबार डाका समूहले घरमै प्रवेश गरेर आक्रमण गर्दा मनरासिस्वा नगरपालिका–४ साँढा टोल निवासी ७० वर्षीय सुशिला झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।





Post Comment