१२ श्रावण २०८२, आईतवार

यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य

 

३ पुस, पुरुष यू-१९ शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले हङकङसामु २९८ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २९७ रनको योगफल तयार पारेको हो ।  ३ खेलको शृंखलामा नेपाल १-० ले अघि छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?