विराटनगरले टस जितेर फिल्डिङ गर्ने
१९ मंसिर, काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)मा बुधबारको दोस्रो खेलमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामीछानेले लुम्बिनीका कप्तान रोहितलाई ब्याटिङको निम्तो दिएका हुन् । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्सँग ८ विकेट र दोस्रो खेलमा सुदुरपश्चिम रोयल्ससँग ८७ रनले पराजित भएको थियो ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment