२४ माघ २०८२, शुक्रबार

सडकमा फोहोर बाल्‍ने र सफा नगर्नेलाई महानगरले तिरायो जरिवाना

 

१८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा फोहोर बाल्‍ने र सडक सफा नगर्नेलाई जरिवाना तिराएको छ । महानगरको वडा- २९ अनामनगरमा फोहोरमैला बालेको भन्‍दै राजकुमार राउतलाई १० हजार रुपैयाँ जरिवाना लिएको हो ।

राउतलाई महानगर प्रहरी बल जरिवाना गरेको हो । यस्तै काठमाडौ महानगरपालिका-२६ क्षेत्रको सरसफाइको ठेक्‍का लिई ईसीआई नेपालले सडकपेटी सफा नगरेको भन्‍दै महानगर प्रहरी बलले ५० हजार रुपैयाँ जरिवाना गराएको छ ।

 

Post Comment

छुटाउनुभयो कि ?