जाजरकोटमा फोर्स गाडी दुर्घटना, १६ जना घाइते
२६ कार्तिक, जाजरकोटमा फोर्स गाडी दुर्घटनामा परेको छ। सोमबार बिहान करिब साढे ११ बजेको समयमा बाग ५ ख १८९२ नम्बरको गाडी दुर्घटनामा परेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment