२४ माघ २०८२, शुक्रबार

बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने

 

२४ असोज, काठमाडौं । बाढीपहिरोले अवरुद्ध बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका हुन् । अहिले तीन ठाउँको अवरोध हट्न बाँकी रहेकोले भोलि बिहान १० बजेभित्र हट्नेछ । असोज ११ र १२ गते अविरल वर्षा कारण आएको बाढीपहिरोले राजमार्गको करिब १२ किलोमिटर सडक भत्काएको थियो ।

Post Comment

छुटाउनुभयो कि ?