२६ जेष्ठ २०८२, आईतवार

सप्तरी र उदयपुरमा भारी वर्षा मापन

 

११ असोज, राजविराज — निरन्तर वर्षा भइरहँदा सप्तरी र उदयपुरमा भारी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सप्तरीको रूपनी बजार र वरमझिया तथा उदयपुरको सुन्दरपुर र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको हो ।

ती स्थानहरुमा थप वर्षा हुनसक्ने हुँदा सो क्षेत्र भई बग्ने त्रियुगा, महुली र खाडो खोला लगायत अन्य स-साना खोलाहरूमा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुबानको जोखिम रहेको बताउँदै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?