२६ जेष्ठ २०८२, आईतवार

सुनको मूल्य स्थिर, चाँदी १० रुपियाँ बढ्यो

 

११ भदौ , काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो जस्तै आज पनि सुन प्रतितोला १ लाख  ५२ हजार ३०० रुपियाँमा कारोबार भइरहको छ । रुपैयाँ कायम छ ।त्यस्तै आज चाँदी प्रूतितोला १ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?