२४ माघ २०८२, शुक्रबार

४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो

 

७ भदौ , काठमाडौँ४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खसेको छ ।

पोखरादेखि काठमाडौँका लागि छुटेको भारतीय बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मस्र्याङ्दी नदीमा खसेको हो ।  पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आएको छैन ।

Post Comment

छुटाउनुभयो कि ?