चीनका पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृ*त्युदण्ड

१३ असोज, काठमाडौं । चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई आइतबार भ्रष्टाचार मामिलामा मृत्युदण्डको सजाय सुनाइएको छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नगद र सम्पत्ति घुसस्वरूप लिएका थिए। यद्यपि, उनलाई दुई वर्षको समयावधि दिइएको छ। अदालतले आफ्नो फैसलामा ताङलाई उनका […]
नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै

१३ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ । नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ । टी–२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ । नेपाल र […]
भारतले उचाल्यो एसिया कपको उपाधि

१३ असोज, काठमाडौं । एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकाल्दै उपाधि उचालेको हो । टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो । भारतले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा १५० रन बनाउँदै उक्त लक्ष्य पूरा गरेको हो । […]
अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

१२ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीका राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथा फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधि सहभागी थिए । भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिक विकासमा युरोपियन […]
रुसले किभमा गर्यो भीषण आक्रमण, चारको मृत्यु, २७ घाइते

काठमाडौं ।युक्रेनको राजधानी किभमा रुसले गरेको भीषण आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार, रातभर जापोरिझ्झियासहित धेरै क्षेत्रमा ड्रोन आक्रमण हुँदा तीन बालबालिकासहित कम्तीमा १६ जना घाइते भएका छन् । युक्रेनका विदेशमन्त्रीले पछिल्ला आक्रमणमा सयौँ ड्रोन र क्षेप्यास्त्र प्रयोग भएको बताएका छन् […]
अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट

१२ असोज, काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेट भएको छ । आइतबार मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भयो । छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा […]
अभिनेता विजयको र्यालीमा भएको भागदौडमा मृ*त्यु भएकाको संख्या ३९ पुग्यो

१२ असोज, काठमाडौं । अभिनेताबाट नेता बनेका तमिल सिनेमाका सुपरस्टार विजय थलापतिको र्यालीमा शनिबार साँझ भागदौड मच्चिँदा मृत्यु भएकाको संख्या ३९ पुगेको छ। तमिलनाडुको करुरमा आयोजित उनको र्यालीमा भएको भागदौडमा मरेकाहरूमा १० बालबालिका र १६ महिला पनि छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ३४ जनाको शव पहिचान भइसकेको छ र पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिँदैछ। बाँकी पाँच […]
एसिया कपको फाइनल आज, भारत र पाकिस्तान भिड्दै

१२ असोज, काठमाडौं । एसीसी एसिया कपको फाइनलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै छन्। आइतबार फाइनल खेल यूइईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रगंशालामा नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ। एसिया कपको इतिहासमा पहिलोपटक फाइनलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दै छन्। जारी प्रतियोगितामा भारत अपराजित रहँदै फाइनल प्रवेश गरेको हो भने पाकिस्तान भारतसँग […]
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

१२ असोज, काठमाडौं । नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी–२० आई खेलमा ऐतिहासिक जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जित हासिल सफल भएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । नविन विदायसीले […]
एसियन कप छनोट खेल्ने नेपाली यू-१७ महिला टिमको घोषणा

११ असोज, काठमाडौ । थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालको यू-१७ महिला टिमको घोषणा गरेको हो । अक्टोबर १३ देखि १७ सम्म हुने प्रतियोगितामा नेपालले आयोजक थाइल्याण्ड र तुर्कमेनिस्तानसँग खेल्नेछ । नेपाली टिम: झरना डुम्राकोटी, लक्ष्मी ओली, भुपिका शाही, दिक्ष्या […]
