नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?

२६ माघ, काठमाडौं । नेपाल प्रहरीले १ हजार ८५६ जना जवान पदमा भर्ना खोलेको छ । यसैगरी भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ । खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने आज सार्वजनिक सूचनामा उल्लेख […]

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना रिहा

२४ माघ, काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू […]

खातुनले अझै पाइनन् आफ्नो समाजिक सुरक्षा भत्ता

बिबेक यादव १६ माघ, सर्लाही । उनि हुन् हरिपुर्वा नगरपालिका -२ निवासी एक्कल महिला मेहरुल खातुन जसले ६ महिना बितिसक्दा पनि उनले समाजिक सुरक्षा भत्ता पाएकी छैनन् यो अवस्था सृजना हुनुमा जिम्मेवार पक्ष हरिपुर्वाको राजनितिक द्वन्दलाई लिनसकिन्छ जहाँ माघ मसान्त बित्न लाग्दा पनि नगरसभा भएको छैन। यस् नगरपालिकामा सत्ताधारी देखी लिएर प्रतिपक्षका नेतृत्व गर्ने नेतृत्ववर्गले […]

सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह

१५ माघ, काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले तराई-मधेशमा नेपाल-भारत सीमामा सशस्त्र प्रहरी बलले मधेशी समुदायका नागरिकलाई दु:ख दिएको भन्दै ध्यानाकर्षण गराएका छन् । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई कार्यालयमा बोलाएर गरिब जनताहरुले भारतबाट दैनिक गुजाराको लागि सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दु:ख दिएको गुनासो आएको जानकारी गराएका हुन् […]

चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण

धिरोज यादव १२ माघ, सर्लाही। सर्लाहीको लालबन्दी, हरिपुर, कविलासी, नगरपालिका लगायत विभिन्न ठाउँमा चिसो बढेसँगै ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका छन् । नगरपालिका क्षेत्रका बजार र चोकचोकमा निःशुल्करूपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने व्यक्ति, न्यानो कपडाको जोहो मिलाउन नसक्ने व्यक्ति र बजार क्षेत्रका […]

बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे

अमरेश कुमार पाण्डे , १० माघ, कलैया । बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताएका छन्। नेपालको सँघिय गृह मन्त्रालयको परिपत्रबाट जिल्ला प्रशासन कार्यालय बारामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी घिमिरेले मँगलबार जिल्लामा सँक्रिय रहेका पत्रकारहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा यस्तो बताएका छन्। उक्त […]

भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम

१० माघ, काठमाडौं । भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ । भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो । गृह मन्त्रालय मातहतको अध्यागमन विभागका अनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको […]

विमानस्थल भन्सारमा सशस्त्र राखेपछि रिसायो नेपाल प्रहरी

५ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रु आगमन कक्षको सुरक्षा जाँचमा सशस्त्र प्रहरी परिचालन गरिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको छ । यसअघि निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँदै आएको थियो । गृह मन्त्रालयले गत सोमबारबाट निजी सुरक्षाकर्मी हटाएर भन्सार सुरक्षा जाँच जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]

नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण सम्पन्न

अमरेश कुमार पाण्डेय। ५ माघ, बारा।  नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण कार्यक्रम लेखापढी व्यवसायी कलैयाको आफनै सभा हलमा गरेकोछ। सपथ ग्रहण कार्यक्रममा स्वागत मन्तव्य निर्वाचन समिती सदस्य संजय केशरी गरेका थिए भने शुभकामना नेपाल लेखापढ कानुन एसोसिएसन इकाई समिती सिमरा अध्यक्ष पवन पोखरेल,नेपाल लेखापढी एसोसिएसनका बरिस्ठ सदस्य घनश्याम प्रसाद साह,बारा […]

जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी: आशुतोष साह

जनकपुधाम । जेसिजले मुख्यतः चार वटा क्षेत्रमा काम गर्छ । व्यक्तित्व विकास, सामुदायिक विकास, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय विकास क्षेत्र हो, यद्यपी, अहिलेसम्म हामी प्रायः व्यक्तिगत विकासका कामहरूमा केन्द्रित भइरहेका छौँ । त्यसैले जनकपुर जेसीजको युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदबारी दिएको आशुतोष साहले बताए । अध्यक्षका उम्मेदबार आशुतोषले जनकपुर जेसीजमा […]