संवैधानिक नियुक्ति विवाद हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सि

  ३० वैशाख, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले विभिन्न संवैधानिक अंगका ५२ पदाधिकारीको नियुक्ति विवाद आज पनि हेर्दाहेर्दैमा राखेको छ।मंगलबार दिनभर विपक्षीका तर्फबाट बहस भएको थियो। माघ ३० गते खोलिएको फाइलमा मंगलबार १० औँ दिन सुनुवाइ भएको हो। पछिल्लो समय निरन्तर सुनुवाइ भइरहेको छ। र, ४ वर्षअघिको विवादको सुनुवाइ बल्ल अन्तिम चरणमा पुगेको छ। तर, लामो समयदेखि संवैधानिक […]

पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा

  ३० वैशाख, काठमाडौं । राहदानी विभागको ६४ लाख पासपोर्ट छपाइको टेन्डर प्रक्रियाबाट अमेरिकी कम्पनी बाहिरिएको छ। विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा प्याकेज १ मा २ कम्पनी मात्रै प्राविधिक मूल्यांकनमा छनोट भएका छन्।  प्याकेज २ मा भने ४ वटा कम्पनी प्राविधिक मूल्यांकनमा छनोट भएका छन्। विभागले आर्थिक प्रस्तावका लागि २८ मे अर्थात् आगामी जेठ १४ […]

सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधिले सम्बोधन गर्ने

  ३० वैशाख, काठमाडौँ : सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन्। मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुना सहभागी हुने बताइन्। उनले संवादमा ३५० जना सहभागी रहने जानकारी दिइन्। सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूको उपस्थिति रहने बताइन्। संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय […]

१४ घण्टापछि खुल्यो बीपी राजमार्ग

  काठमाडौँ। काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु भएको छ । अविरल वर्षापछि आएको बाढीका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग मङ्गलबार दिउँसो १ बजेबाट सञ्चालनमा आएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार […]

नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने

   ३० वैशाखः  काठमाडौँ,  उच्च आर्थिक वृद्धिदर र नागरिकका विकास आकाङ्क्षा सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँहरूले मौलिक हकको कार्यान्वयन, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताएका हुन् । बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल […]

तमान खोलागाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान

   ३० वैशाखः बागलुङ  । यहाँको सबैभन्दा विकट तमान खोलागाउँपालिका–६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो । एक गाग्री पानी भर्न घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको स्थानीयको भनाइ छ । गाउँपालिकाको रु ४० लाख लागतमा गाउँमा ११७ धारा निर्माण भएका […]

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

  ३० वैशाख, बागलुङ । बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अस्थित छ । धार्मिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानिएको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका छन् । जैमिनी नगरपालिका–३ मा पर्ने गाजा दह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा पर्दछ । यहाँ जैमिनी नगरपालिका र स्थानीयको […]

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

  ३० वैशाखः गण्डकी,  नेपाल पे्रस युनियनको आयोजनामा शुक्रबारदेखि जारी लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटअन्तर्गत सोमबार तेस्रो दिन अन्तरराष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीसहितको टोली पोखरा हुँदै हिमाल पारीको जिल्ला मुस्ताङमा आइपुगेको छ । पोखराको अन्नपूर्ण केबलकारमार्फत फेवातालसहित पोखराको मनोरम दृश्य नियाल्दै यात्रा सुरु गरेको टोलीले कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरेको हो । […]

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

  ३० वैशाखः भोजपुर  । रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा परेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो । लालीगुराँससँगैै फाटिला पहाडका चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीय परिकारको स्वाद लिँदै, प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीयवासी […]

मौसम महाशाखाको २४ घण्टे चेतावनी: सतर्कता अपनाउनू

  २९ वैशाख, काठमाडौं ।  मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ। जसका कारण यतिबेला (सोमबार साँझ) कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। यसैबीच मधेस प्रदेश, […]