कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार

कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार सर्लाही। सर्लाही जिल्लाको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादवमाथि हिजो मंगलबार राती ११ बजेतिर गोली प्रहार गरिएको छ।‌ केही अज्ञात व्यक्तिले अध्यक्ष यादवको‌ निजी निवास वडा नं २ इनर्वास्थित बस्दै आएको घरमा १ राउण्ड गोली प्रहार गरेका हुन्। अध्यक्ष यादवको अनुसार रातीको खाना खाएर हात‌ धुने क्रममा गोली प्रहार […]

हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन

८ कात्तिक, काठमाडौं। मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ। गत असोज २७ गते शनिबार सोलुखुम्बुमा मनाङ एयर दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो। उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा […]

रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु

रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु बुटवल । रुपन्देहीको मर्चवारमा नदीमा डुबेर दुईजनाको मृत्यु भएको छ । दुर्गा मूर्ति विसर्जन गर्न दानव र तिनाउ नदीको संगम मर्चवार क्षेत्रको घाटमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका […]

मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते

प्रमोद सहनी / मकवानपुर भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्र।०३–००१ज०२८३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए । सुमो सडकबाट अन्दाजी २० […]

हेटौंडा अस्पतालको शौचालय डस्टबिनमा नवजात शिशु मृत फेला 

हेटौंडा अस्पतालको शौचालय डस्टबिनमा नवजात शिशु मृत फेला  काठमाडौं। मकवानपुरको हेटौँडामा रहेको हेटौँडा अस्पतालमा‌‌ एउटा नवजात शिशु फेला परेको छ। अस्पतालको महिला शौचालयमा फोहोर फाल्ने डस्टबिनमा नवजात शिशु मृत अवस्थामा फेला परेको‌ र उक्त शिशु कसको हो र कसले फालेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय‌ मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जनकारी […]

धादिङमा भूकम्पले २० घर भत्किए, ७५ चर्किए

काठमाडौं। आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका -५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्री बताए । पटक-पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीयले बताए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव […]

कृत्रिम दुर्घटना उद्दार अभ्यास कार्यक्रम सम्पन्न

प्रमोद कुमार सहनी २७ असोज, मकवानपुर । मकवानपुरको भीमफेदी १ त्रिखण्डी क्षेत्रमा कृत्रिम दुर्घटना उद्दार अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ । चाडपर्वको समयमा सवारी साधनको आवतजावत बढी हुने भएकाले दुर्घटनाको जोखिम पनि उच्च हुन्छ । सवारी साधनको संख्या कम हुने तर यात्रुको चाप चाडपर्वमा बढी हुने भएकाले दुर्घटनाको जोखिम पनि बढी हुने गर्दछ । चाप […]

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट खतरामुक्त

२७, असोज, काठमाडौं । मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट खतरामुक्त रहेका छन् । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको […]

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते

२० असोज, दाङ । सल्यानमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिबार दिउँसो कपुरकोट गाउँपालिका ३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ की ३१ वर्षीया सुमित्रा सुनार र […]

हेटौडा: सवारी दुर्घटना हुँदा एक जना घाइते

प्रमोद सहानी, २० असोज, मकवानपुर। हेटौडा – १८ ठुलोदमार चौक नजिक धरान चतरा सडक खण्डमा हिजो बेलुका सवारी दुर्घटना हुँदा एक जना घाइते भएको हो। रामधुनिबाट बकैया तर्फ जादै गरेको बा.प्र.-०३-००१ह १४५१ नं. को अटोले सानु बाबु ब्लोनको छोरा सन ब्लोनलाई बाटो काट्ने  क्रममा ठक्कर दिई फरार भएको थियो । घाईते भएको ब्लोनलाई टाउकोमा चोट […]