कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता

   ९ चैत, कतार । कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मुत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन्। कतारको रक्षा मन्त्रालयका अनुसार नियमित काममा क्रममा सात जना सवार सैन्य हेलिकप्टर आइतबार बिहान ‘प्राविधिक गडबडीका कारण’ देशको समुद्री क्षेत्रमा दुर्घटना भएको थियो। कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खोजीका क्रममा सात जनामध्ये छ जना मृत […]

तिनाउ खोलामा डुबेर दुई भारतीय बेपत्ता

  ८ चैत, पाल्पा । पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्सनजिक उनीहरू डुबेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जनाको समूहमा रहेका उनीहरूमध्ये २ जना पुरुष बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार उनीहरू डुबेर बेपत्ता […]

पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

८ चैत, पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दु*र्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए । यसअघि अर्घाखाँचीको शीतगङ्गा […]

भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृ*त्यु

७ चैत,काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृ*त्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । बागमती प्रदेश-३-०१-००५ ख ९२९८ नम्बरको […]

जनकपुरधाममा एक पुरुषको श*व फेला

  ५ चैत, जनकपुर । जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ । बिहीबार बिहान जनकपुरधामको विश्वकर्मा चौकमा पहिचान खुल्न नसकेको एकजना पुरुष मृत अवस्थामा फेला परेको हो । उक्त चोकमा रहेको एउटा सटर अगाडि लडेको अवस्थामा भेटिएका ती व्यक्तिको मृत्यु शंकास्पद देखिएपछि धनुषा प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर राखेको छ । स्थानीयले बिहानै सडक […]

कैलालीमा श्रीमान्, श्रीमतीमाथि चल्यो गोली, श्रीमतीको मृ*त्यु, श्रीमान् घाइते

  ५ चैत,धनगढी । कैलाली गोदावरी नगरपालिका वडा नम्बर–४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगर र उनकी २८ वर्षीय श्रीमती संजिता मगरमाथि गोली प्रहार भएको छ । गोल प्रहारबाट २८ वर्षीया संजिता मगरको मृ*त्यु भएको छ, भने ३१ वर्षीय रामबहादुर मगर घाइते भएका छन् । बुधबार जङ्गलमा बाख्रा चराउन गएका बेला उनीहरूमाथि गोली प्रहार भएको थियो […]

सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृ*त्यु, दुई घाइते

५ चैत,रामेछाप । सिन्धुली जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृ*त्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुरस्थित बी.पी. राजमार्ग सडक खण्डमा सोमबार राति करिब ९ बजे दु*र्घटना भएको इलाका प्रहरी कार्यालय खुर्को टले जनाएको छ । प्रहरीका अनुसार चैनपुरबाट खाल्टेतर्फ आउँदै गरेको बा.प्र ०२-०२७ प […]

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आ*क्रमण

  ५ चैत, काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ । इजरायल र अमेरिकाले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार क्षेत्र साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेपछि इरानले प्रतिकारस्वरूप कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गर्दा ठूलो क्षति भएको छ । कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार बुधबार भएको […]

काठमाडौंबाट श*व लिएर पुगेको हेलिकोप्टर दु*र्घटना

  चैत ०४, खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा शव बोकेर पुगेको हेलिकोप्टर दुर्घटनामा परेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार चैत ४ गते काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दुर्घटनामा मानवीय क्षति नभएको जानकारी दिइन्। हेलिकोप्टरमा रहेका चालक दल तथा अन्य व्यक्तिहरू […]

हराएका आमा छोरीको श*व भेटियो, छोरा अझै बेपत्ता 

३ चैत,सुर्खेत । आइतबारदेखि दुई छोराछोरीसहित हराएकी सुर्खेत गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको श*व फेला परेको छ । भने पाँच वर्षीय छोरा दीपक कठायत अझै बेपत्ता छन् । आइतबार बिहान आशा छोराछोरीसहित बेपत्ता भएकी थिइन् । ३८ वर्षीया मायाको आइतबार बेलुका र ११ वर्षीया आशाको मंगलबार बिहान श*व फेला परेको हो […]