काठमाडौं टावर नक्सा विवादमा बालेनको ‘एक्सन’

१६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ पुस शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्यो । यसको कारण थियो– आधिकारिक प्रणालीविना नै पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’ को प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं नक्सापास गरेको विषय । महानगरका प्रवक्ता नवीन मानन्धर, मेयर बालेन साहका प्रमुख स्वकीय सचिव भूपदेव शाह सहितले भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय […]
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु

१४ पुस, पोखरा । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ । कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको हो । आजैबाट थुनछेक बहस पनि सुरु हुने खनालले अनलाइनखबरलाई जानकारी दिए । रविसहित […]
देउवाले गरे उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन गरेका छन्। कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। विभागमा केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेका छन्। खगेश्वर बोहरा, कञ्चनपुर मीनबहादुर भण्डारी, जुम्ला ध्रुव खड्का, काठमाडौं जमसेर […]
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी

१६ पुस, सियोल : दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको जनाइएको छ । पूर्व राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए । यसको चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता […]
दुई संसदीय समितिको बैठक बस्दै,

१६ पुस, काठमाडौं -संघीय संसद्अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति र राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठक बस्न लागिएको हो । आज अर्थ समितिमा अर्थमन्त्री र अर्थ मन्त्रालयको राजस्व सचिवको उपस्थितिमा भन्सारसम्बन्धी काूननलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको […]
केपी ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने ,दिनेश त्रिपाठीको

१५ पुस, काठमाडौं, १५ पुस । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेताहरु र कर्मचारीहरुको घरमा छापा मारिनुपर्ने बताएका छन् । आज (सोमबार) आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्ट नेताहरु र कर्मचारीहरुले घरको पानी ट्याङ्की र जमिनमुनि पैसा गाडेर राखेको दाबी गरे । भ्रष्ट नेता र कर्मचारीहरुको घरमा छापा मारेर उनीहरुको सम्पत्ति जफत गरिनुपर्ने […]
माधवलाई भेटेपछि वामदेवले भने- नयाँ आकाशतर्फ फेरि हिँड्नुपर्छ

१५ पुस, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सोमबार आफ्ना पुराना सहयात्री माधव नेपालसँग भेट गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाललाई भेट्न आलोकनगर पुगेका गौतमले पुराना संस्मरणहरू पुनर्जीवित भएको बताएका छन् । अध्यक्ष नेपालसँगको भेटपछि गौतमले भनेका छन्, ‘पुराना संस्मरणहरू पुनर्जीवित गरियो । नयाँ आकाशतर्फ फेरि हिँड्नपर्छ […]
ओलीलाई प्रचण्डको आरोप- देशकै जाली, झेली, कपटी र बेइमानी हुन्

१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार झापा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ पुगेका हुन् । उक्त खबरदारी सभामा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाएका छन् । यसअघि पटक–पटक सत्ताका सहयात्री रहेका […]
माधव नेपाल भेट्न आलोकनगर पुगे वामदेव गौतम

१५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले भेटेका छन् । अध्यक्ष नेपाललाई भेट्न गौतम एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए । भेटवार्तामा पार्टी एकताबारे छलफल भएको नेताहरूले बताएका छन् । नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी चलिरहेको छ । जसका लागि दुवै तर्फका […]
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

१५ पुस, काठमाडौं । लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा सोमबार भएको कार्यक्रममा लुुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो । समझदारी अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान […]
