आजदेखि राष्ट्र बैंकले दिन थाल्यो सुकिलो नोट

१३ असोज , नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ। राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ। नोट नेपाल राष्ट्र […]
सुनको मूल्य तोलामा छ सय रुपैयाँले घट्याे

पोखरा । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६० हजार छ सय […]
काभ्रेमा फसेका यात्रु उद्धार गर्न उड्यो सेनाको हेलिकप्टर

१३ असोज , काभ्रेपलाञ्चोक- बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ । यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ । शनिबार साँझ नेपाली सेनाको […]
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

१३ असोज , २०८१ को यो बर्ष शनि र मङल युक्तिको बर्ष हो । यस दुइवटा ग्रहको युक्तीले घटना ,दुर्घटना अस्थिर सरकार र प्राकृतिक आपदा इत्यादि ल्याउने छ ।साथै भिषन अग्नि र भारी जलको प्रकोप पनि बढने छ । सतर्क सजग र ईश्वरप्रती बिश्वास राख्न आग्रह। यस बर्षको सुरुवात देखि नै यदी देख्ने हो […]
यस्तो छ तपाइको आजको राशिफल

मेष : आज तपाईंलाई न्याय मिल्ने योग छ। सप्तम भावको स्वामी तपाईंको राशिमा भएकाले धन प्राप्त हुनेछ। ठुला योजनामा भने हात नलगाउनु राम्रो हुनेछ। अप्रिय समाचारले दुःखी बनाउनेछ। वृष : मुल त्रिकोणमा मित्रग्रह रहेकाले शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अध्ययन र अध्यापनमा जाँगर बढ्नेछ। तपाईंको बोलीको प्रभाव रहनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम […]
नक्खु खोलामा फसेकालाई हेलिकप्टरबाट उद्धार

१२ असोज, काठमाडौँ-ललितपुरको नक्खु खोलामा फसेकालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। नक्खु खोलाको बाढीमा फसेकालाई हेलिकप्टरबाट उद्धार गरिएको हो।खोलामा बाढी आएपछि त्यहाँ कैयौं मानिसहरू फसेका थिए। उद्धारका लागि अन्य कुनै उपाय नलागेपछि हेलिकप्टर प्रयोग गरिएको हो। पछिल्लो तीन दिनदेखि लगतार भइरहेको अविरल वर्षाका कारण उपत्यका भित्रका खोलाहरूमा पानीको सतह उच्च देखिएको छ। यहाँका […]
यस्तो छ तपाई को आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। आम्दानी बढ्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। शत्रु बढ्नेछन्। अरु सबै क्षेत्र यथावत […]
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

११ असोज, काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन्। […]
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?

११ असोज, काठमाडौं । सुनको मूल्य निरन्तर बढिरहेको छ । आज शुक्रबार पनि सुनको मूल्य ५ सय बढेर नयाँ रेकर्ड कायम भएको छ । तर केही दिन यता चाँदीको मूल्य भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६१ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी भने […]
यस्तो छ तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, […]
