भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृ*त्यु

Raju Yadav Raju Yadav
|
सोमबार, जेठ २६, २०८२
|
|
२ पटक हेरिएको
Shares
भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृ*त्यु

सारांश

  • २६ जेठ, भारत ।
  • भारतमा कोरोना संक्रमण फैलिने गति कम भएको छैन।
  •   कोरोना संक्रमणबाट भारतमा जनवरीयता हालसम्म मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

२६ जेठ, भारत ।

भारतमा कोरोना संक्रमण फैलिने गति कम भएको छैन।  कोरोना संक्रमणबाट भारतमा जनवरीयता हालसम्म मृत्यु हुनेको संख्या ६५ पुगेको छ।  जसमध्ये पछिल्लो ९ दिनमा मात्र ५८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जनवरीयता ११ हजारभन्दा बढी व्यक्तिलाई संक्रमण पुष्टि भइसकेको छ तर यीमध्ये ५ हजार ५ सय जना निको भइसकेका छन्।

हाल भारतमा सक्रिय संक्रमतिको संख्या ६ हजार १३३ छ। जसमा सबैभन्दा बढी केरला राज्यमा १ हजार ९ सय कोरोनाका बिरामी छन्। भारतको स्वास्थ्य विभागका अनुसार, पछिल्लो ९ दिनमा ३ हजार ४ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  भारतका हरेक दिन लगभग ४ सयका दरले कोरोना संक्रमित थपिइरहका छन्। तर अहिले फैलिरहेको कोरोना भाइरसको भेरिएन्ट त्यति गम्भीर खालको नभएको दाबी भारतका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलले दाबी गरेका छन्।  उनले भने, ‘हालको भेरिएन्ट ओमिक्रोन भाइरस कोरोना परिवारको हो, तर यो त्यति गम्भीर छैन। हामी सतर्क छौँ र कुनै पनि परिस्थितिलाई नियन्त्रण गर्न सक्छौँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द
त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग ३ रनले पराजित
बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग ३ रनले पराजित
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार
बर्खास्तीविरुद्ध कुलमान पुगे सर्वोच्च
बर्खास्तीविरुद्ध कुलमान पुगे सर्वोच्च
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन
मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन
पोखरामा जेनजीको आवाज : सामाजिक सञ्जाल होइन, भ्रस्टाचार बन्द गरौं
पोखरामा जेनजीको आवाज : सामाजिक सञ्जाल होइन, भ्रस्टाचार बन्द गरौं