झापामा यात्रुवहाक बस दुर्घटना, दर्जनौ यात्रु घाइते
१६ असोज, झापा ।
झापाको बिर्तामोड- ६ बुट्टावारीस्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना भएको छ। केहीबेरअघि पश्चिमबाट काँकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको प्रदेश १–०१–००१ ख४४५९ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान




Post Comment