११ चैत्र २०८२, बुधबार

नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो

१७ जेठ, काठमाडौं ।

राजा फर्काउने र व्यवस्था फाल्ने लक्ष्यसहित राजावादीहरूले थालेको आन्दोलन जारी छ। आन्दोलनको तेस्रो दिन पनि राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शन जारी राखेका छन्।

राजावादीहरूले आज नारायणहिटी दरबारमा आसपास प्रदर्शन र सभा गर्ने तयारी गरेका थिए। तर, हिजो काठमाडौैं प्रशासनले क्षेत्रलाई निषेधित क्षेत्र तोक्यो। निर्धातिर स्थानमा सभा गर्न नपाएपछि राजावादीहरूले शान्तिबाटीकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेका छन्।

Post Comment

छुटाउनुभयो कि ?