धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
१७ जेठ, काडमाढौं ।
धनगढीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुर चोक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१–त २६४५ नम्बरको टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment