२६ जेष्ठ २०८२, आईतवार

नेपाल प्रहरीकी सहायक निरीक्षक कुञ्जाङ सगरमाथा चुचुरोमा

 

५ जेठ, काठमाडौं ।

नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुञ्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छन् ।

उनले आज सोमबार बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरो टेकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोमा असई शेर्पालाई प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले संगठनका तर्फबाट बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?