२६ जेष्ठ २०८२, आईतवार

प्रधानमन्त्री ओलीले दिए थाइल्यान्डका समकक्षीलाई नेपाल भ्रमणको निम्तो

 

२० चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका समकक्षी पे थोङ् थान् शिनावात्रालाई नेपाल भ्रमणको निम्तो दिएका छन् । थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले बुधबार भेटवार्ता गर्दै थाइल्यान्डका प्रधानमन्त्री  शिनावात्रालाई नेपाल भ्रमणको निम्ता दिएका हुन् ।

भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले थाइल्यान्डका समकक्षी शिनावात्राले चाँडै नेपाल भ्रमण गर्ने विश्वास गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment