सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

१८ फागुन, काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको हो।

आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा सुन १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Related posts:
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प...



Post Comment