११ चैत्र २०८२, बुधबार

सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज

 

११ फागुन, काठमाडौं । नेपाली सेनाले सात महिनामा ५६ वटा बम डिस्पोज गरेको छ। आइतबार जंगी अड्डाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाले ५६ वटा आइइडी बम डिस्पोज गरेको जानकारी दिएको हो।

त्यस्तै ६ वटा होक्स डिस्पोज गरिएको छ।  यो विवरण गत साउन महिनादेखि अहिलेसम्मको हो। सेनाको बम डिस्पोजल टिमले विभिन्न ठाउँमा सुरक्षित साथ डिस्पोज गर्दै आएको सेनाले जनाएको छ।

Post Comment

छुटाउनुभयो कि ?